नेपाल ‘ए’ले स्कटल्यान्डलाई दियो २७८ रनको लक्ष्य
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई २७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ...
Comment
Liked by: