अक्षय कुमारले लिए अभिनयबाट ब्रेक, कारण के ?
ratopati.com
. १ घण्टा अघि
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले फिल्मबाट ब्रेक लिएका छन् । वर्षमा ३ देखि ४ फिल्म दिँदै आएका उनले अभिनयबाट छोटो विश्राम लिएका हुन् । उनको ब्रेकको मुख्य कारण आँखाको शल्यक्रिया (सर्जरी) बताइएको छ...
Comment
Liked by: