काठेखोलाको प्रशासनिक भवन बनाउन जग्गा खरिद
gorkhapatraonline.com
. १ घण्टा अघि
सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन जग्गा प्राप्ती गरेको छ । विभिन्न संघ संस्थाले चन्दा संकलन गरेर पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरिएको हो । बिहुँको...
Comment
Liked by: