नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो
setopati.com
. १ घण्टा अघि
बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा बन्द भएको हो। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ३ अर्ब १९ करोड रूपैयाँको ...
Comment
Liked by: