तमिलनाडूको मुख्यमन्त्री बन्न लागेका थालापती विजयको कति छ सम्पत्ति?
setopati.com
. १ घण्टा अघि
तमिल फिल्मका सुपरस्टार थालापती विजय हालै सम्पन्न विधानसभा निर्वाचनपछि तलिमनाडूका मुख्यमन्त्री बन्न गइरहेका छन्। कुल २३४ सिटको विधानसभामा विजयको पार्टी तमिलगा वेट्री कजगम (टिभिके) ले १०८ सिट जितेको...
Comment
Liked by: