सेयर बजार सामान्य अंकले बढ्दा, कारोबार रकम किन बढ्न सकेन ?
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौं- आज (बिहिबार) सेयरबजार सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ६.९४ अंकले बढेर २,७१८.१६ विन्दुमा बन्द भएको छ, जुन ०.२५ प्रतिशतको वृद्धि हो। आज कुल ६६ लाख ८४ हजार ७ कित्ता सेयर किनबेच हुँदा...
Comment
Liked by: