संसद् बैठकमा विद्युतीय हाजिरी लागू हुने, बायोमेट्रिक विवरण संकलन सुरु
aarthiknews.com
. १ घण्टा अघि
काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ । बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिएको छ ...
Comment
Liked by: