सेयर बजारमा ६.९४ अंकको सुधार,कारोबार रकम २ अर्ब ९३ करोडमा सीमित
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं :साताको चौथो सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक करिब ७ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। बुधबार नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ ...
Comment
Liked by: