बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
annapurnapost.com
. १ घण्टा अघि
रौतहट : हरिपूर्वा नगरपालिकाको बाँके–संग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका–९ खिला गाउँमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विहीबार बिहान संग्रामपुरबाट बाँकेतर्फ आउ...
Comment
Liked by: