युरोपका १६ देशसँग श्रम सम्झौताका लागि पहल थालेका छौँ : मन्त्री यादव
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रत...
Comment
Liked by: