हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
onlinekhabar.com
. १ घण्टा अघि
२४ वैशाख, मुस्ताङ । हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङलापास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरुको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेक...
Comment
Liked by: