सेयर बजारमा छ महिना यताकै न्यून कारोबार
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । सेयर बजारमा छ महिना यताकै न्यून कारोबार भएको छ । बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९४ अंकले बढेर २७१८ बिन्दुमा कायम भएपनि कारोबार भने छ महिना यताकै न्यून भएको हो ...
Comment
Liked by: