राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौं- दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” बिहीबारदेखि शुरु भएको छ । बिहीबार मे ७ देखि ११ तारिख (वैशाख...
Comment
Liked by: