पहिरो खसेर आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
hamrakura.com
. १ घण्टा अघि
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन...
Comment
Liked by: