मिर्गौला रोगबाट पीडित जिल्ला अस्पताल सुनसरीका मेसु डा. अमरेश कुमार कुशवाहाका लागि सहयोग अपिल
swasthyakhabar.com
. १ घण्टा अघि
डा. अमरेश कुमार कुशवाहा गम्भीर मिर्गौला रोगबाट पीडित भई हाल नियमित डायलाइसिस उपचार गराइरहेका छन्। लामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष गर्दै आएका डा. कुशवाहाको अवस्था पछिल्लो समय जटिल बन्दै गएको...
Comment
Liked by: