गुडिरहेको कारमा ढुङ्गा खसेर आगलागी
nepalpress.com
. १ घण्टा अघि
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा गुडिरहेको एक कारमा सडक माथिबाट ढुङ्गा खस्दा आगलागी भएको छ। आज दिउँसो मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनखोला नजिकै उक्त दुर्घटना भएको हो। चितवन प्रहरीका सूचना...
Comment
Liked by: