सातै प्रदेशमा भेला गर्ने कांग्रेस संस्थापनइतर समूहको तयारी
shilapatra.com
. १ घण्टा अघि
नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सातै प्रदेशमा भेला गर्ने तयारी गरेको छ । संस्थापनले पार्टी एकताका निम्ति असन्तुष्ट पक्षसँग संवाद सुरु गरेसँगै इतर समूहले धारणा बनाउन भेला आयोजना गर्न लागेको हो ...
Comment
Liked by: