कञ्चनपुरमा अर्बौँ मूल्यको जमिन अतिक्रमण, हटाउन १५ दिने अल्टिमेटम
ratopati.com
. १ घण्टा अघि
धनगढी । कञ्चनपुर जिल्लाको भीमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको अर्बौँ मूल्य बराबरको सरकारी जग्गामा भएको अतिक्रमण हटाउन प्रशासनले सक्रियता देखाएको छ । नगर विकास समितिले पछिल्लो पटक सूचना जार...
Comment
Liked by: