फरक मतबीच डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, राष्ट्रियसभा अध्यक्ष र प्रमुख प्रतिपक्षको लिखित असहमति
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । संवैधानिक परिषद्ले डा. मनोज शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिस गरेको छ । तर, सिफारिस प्रक्रियामै राष्ट्रियसभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताले लिखित फरक मत जनाएका छन् । सिंह...
Comment
Liked by: