उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले घोषणा गरेको '६ स्तम्भ, ६० पहल' के हो ?
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको कार्यभार सम्हाल्दै अन्जन श्रेष्ठले '६ स्तम्भ, ६० पहल' घोषणा गरेका छन् । श्रेष्ठ महासंघका २१औँ अध्यक्ष हुन् । महासंघको ६०औँ वार्षिक साधारणसभाले नय...
Comment
Liked by: