गुगलसँगको सहकार्यमा करिब ४५ हजार पर्ने अनलाइन कोर्स सित्तैमा दिँदै मेरोजब, यसरी दिनुहोस् आवेदन
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । मेरोजबले गुगलसँगको सहकार्यमा करिब ४५ हजार रुपैयाँ पर्ने कोर्सेराको अनलाइन कोर्स सित्तैमा उपलब्ध गराउने भएको छ । डिजिटल सीपको अभावलाई पूर्ति गर्न र नेपाली जनशक्तिलाई सशक्त बनाउने उद्देश्य...
Comment
Liked by: