एफबीआई निर्देशक कास पटेल विवादमा, प्रेमिकाको सुरक्षामा 'स्वाट टिम' खटाएको आरोप
baahrakhari.com
. ४० मिनेट अघि
काठमाडौं । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)का निर्देशक कास पटेल विवादमा तानिएका छन् । आफ्नी प्रेमिका एलेक्सिस विल्किन्सको निजी सुरक्षाका लागि शक्तिको दुरुपयोग गर्दै उच्च तालिमप्राप्त 'स्वाट'...
Comment
Liked by: