वित्तीय पारदर्शिताको क्षेत्रमा नेपालले गर्याे सुधार, सार्वजनिक सहभागितामा चुनौती कायम
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / नेपालले वित्तीय पारदर्शिताको क्षेत्रमा क्रमिक सुधार गरेको छ । इन्टरनेसनल बजेट पार्टनरसिप (आइबीपी)द्वारा आज प्रकाशित खुला बजेट सर्वेक्षण–२०२५ मा नेपालले ५२ अङ्क प्राप्त गरेको छ । आइबीपीका...
Comment
Liked by: