चितवनमा चलिरहेको कारमा ढुङ्गा खस्दा लाग्यो आगो, प्रहरीद्वारा नियन्त्रणमा
barnanmedia.com
. १ घण्टा अघि
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला क्षेत्रमा बिहीबार दिउँसो चलिरहेको कारमा अचानक आगलागी भएको छ । आज दिउँसो करिब ३ः१५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको कारमाथि सडकको माथिबाट ढुङ्गा खसेप...
Comment
Liked by: