क्यानाडा-नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा लामिछाने
newsofnepal.com
. १ घण्टा अघि
टोरन्टो । फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। टोरन्टोमा सम्पन्न सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो।...
Comment
Liked by: