सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा न्यायाधीश शर्मा सिफारिस
arthasansar.com
. १ घण्टा अघि
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो । नेपालको न्यायिक इतिहासमा...
Comment
Liked by: