पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक
shilapatra.com
. १ घण्टा अघि
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ३१ वैशाखमा पोखरामा आयोजना गर्न लागेको दशाैँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’अन्तर्गत चार विधामा मनोनयमा परेका १२ खेलाडीको नाम सार्वजनिक गरेको छ । मञ्चले पोखरामा...
Comment
Liked by: