घरमै पुग्न थाल्यो राहदानी, जुम्लीलाई हट्यो सदरमुकाम धाउने सास्ती
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
जुम्लामा पहिलोपटक घरदैलोमै पुगेर राहदानी वितरण सुरु गरिएको छ । यससँगै नागरिकले राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्न थालेको छ । चन्दननाथ नगरपालिका–७ का नेत्रबहादुर खत्री र वडा नम्बर ६ का श्...
Comment
Liked by: