सरकारी विज्ञापनको पैसा मिडियामा होइन, कसैको गोजीमा पुगेपछि रोक्नुपरेको हो: सञ्चारमन्त्री
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले निजी सञ्चारमाध्यमलाई दिइँदै आएको सरकारी विज्ञापन रोक्नुको मुख्य कारण आर्थिक पारदर्शिता र दुरुपयोग भएको बताएका छन्। विज्ञापनका लागि राज्यले खर्च ग...
Comment
Liked by: