कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ
setopati.com
. १ घण्टा अघि
काठमाडौंको कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बिहीबार साढे २ बजे कीर्तिपुर नगरपालिका-१० पोडेटोलमा २२ वर्षीय विपिन घिमिरेको हत्या आरोपमा तीन जनालाई पक्राउ गरे...
Comment
Liked by: