उद्योगी–व्यवसायीका गुनासा सुन्दै प्रदेश सरकार, कर नीति र सहुलियत कर्जाप्रति असन्तुष्टि
newsofnepal.com
. १ घण्टा अघि
लमजुङ। लमजुङमा उद्योगी तथा व्यवसायीहरूले भोगिरहेका समस्या, चुनौती र समाधानका उपायबारे प्रदेश सरकारसँग प्रत्यक्ष छलफल गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा बिहीबार बेसीशहर...
Comment
Liked by: