'जेन–जी आन्दोलनमा गोली खाएको थिएँ, अहिले डोजरले घर भत्काउँदै छ'
shilapatra.com
. १ घण्टा अघि
२४ वर्षीय निश्चल थापामगरको दाहिने तिघ्रामा गोली लागेको घाउ अझै छ । आन्दोलनमा घाइते भएको ८ महिना नबित्दै आफ्नो जन्मघरमाथि डोजर आउँदै छ भन्ने खबर उनले सरकारको माइकिङबाट थाहा पाएका छन् । महाराजगञ्जको...
Comment
Liked by: