काठको मुढाले च्यापिएर बालकको मृत्यु
ratopati.com
. १ घण्टा अघि
हुम्ला । काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ । मुढाले च्यापिएर सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय कविन्द्र बुढाको मृत्यु भएको हो । सर्केगाड–८ स्थित निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ...
Comment
Liked by: