सामसङको बजार मूल्य १ ट्रिलियन डलर पार, यो उपलब्धि हासिल गर्ने दोस्रो एसियाली कम्पनी
techpana.com
. १ घण्टा अघि
काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङको बजार मूल्याङ्कन एक ट्रिलियन अमेरिकी डलर नाघेको छ । यससँगै सामसङ यो आँकडा पार गर्ने एसियाकै दोस्रो कम्पनी बन्न सफल भएको छ । सीएनबीसीका अनुसार सामसङ...
Comment
Liked by: