प्रधानन्यायाधीशका लागि शर्माको सिफारिसमा दाहाल र आङदेम्बेको असहमति
barnanmedia.com
. ५० मिनेट अघि
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गर्दा दुई जना सदस्यले असहमति जनाएका छन्। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह...
Comment
Liked by: