कीर्तिपुरमा युवक हत्या प्रकरण: तीन जना पक्राउ
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागरनजिक बुधबार गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
Comment
Liked by: