प्रधानमन्त्री शाहले परिषद् बैठकमा भने- ‘सबैभन्दा बढी न्यायसम्पादन गरेकाले शर्मा प्रधान न्यायाधीशमा सबैभन्दा योग्य’
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौं- बिहीबारको संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मनोज शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्न प्रस्ताव गरेका थिए।
Comment
Liked by: