गढवामा भेटियो विषालु सर्प ‘राज गोमन’
deshsanchar.com
. १ घण्टा अघि
दाङ – दाङको गढवामा विषालु सर्प मानिने ‘राज गोमन’ ९किङ कोब्रा० फेला परेको छ। गढवा गाउँपालिका–७ लक्षिनपुर निवासी शुसिला गुरुङको घरबाट सर्प उद्धारकर्ता शिवु खनालले उक्त सर्पको उद्धार गरेका हुन।
Comment
Liked by: