चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड
barnanmedia.com
. १ घण्टा अघि
चीनका दुई पूर्व रक्षामन्त्रीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ। तथापि, दुई वर्षपछि सो सजायलाई जन्मकैदमा बदलिने सिन्ह्वाले जनाएको छ। पूर्वरक्षामन्त्रीहरु वेइ फेङहे र ली साङ्फुलाई भ्रष्टाचार मुद्दा...
Comment
Liked by: