हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
ratopati.com
. १ घण्टा अघि
बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ...
Comment
Liked by: