हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने
khabarhub.com
. ५२ मिनेट अघि
काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ । उनीहरुबीच सुदन किरातीलाई पार्टीको वरिष्ठ नेता बनाउने सहमति भएको बुझिएको छ ।
Comment
Liked by: