डलर, युरोर र पाउण्डको मूल्य घट्यो, कुनदेशको विनियमदर कति ?
arthasansar.com
. ५४ मिनेट अघि
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ ।...
Comment
Liked by: