एकै परिवारका चार जनाको मृत्यु प्रकरण : मृतकको पेट र तरबुजामा भेटियो मुसा मार्ने विष
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
मुम्बईको पायधुनीमा बस्ने एक परिवारका चार सदस्यको मृत्युको घटनामा फोरेन्सिक विज्ञान प्रयोगशालाको रिपोर्ट आएको छ। प्रतिवेदन अनुसार कलेजो, मिर्गौला र प्लीहा लगायत सबै मृतकहरूको आन्तरिक अंगहरूको नमूना...
Comment
Liked by: