ढोरपाटनमा हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
himalpress.com
. १ घण्टा अघि
बागलुङ- नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ ...
Comment
Liked by: