आज केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
himalpress.com
. ५६ मिनेट अघि
काठमाडौँ- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका...
Comment
Liked by: