सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
lokaantar.com
. ५५ मिनेट अघि
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका ...
Comment
Liked by: