प्रधानन्यायाधीशमा भएको सिफारिसबारे आकस्मिक बैठक बसेर समान धारणा बनाउँदै बार
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । बारले प्रधानन्यायाधीशमा भएको सिफारिसबारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक...
Comment
Liked by: