वालेन्द्रले सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्तिकेन्द्रित बनाएको राप्रपा नेतृको आरोप
shilapatra.com
. ५ घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाहले राज्यका संस्थाहरू क्रमश: व्यक्तिकेन्द्रित बनाइरहेको आरोप लगाएकी छन् । प्रधानन्यायाधीश...
Comment
Liked by: