खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु भएको छ । तुइन खोलानजिकै गएको सुक्खा पहिरो हटाएपछि अवरुद्ध सडक सुचारु भएको हो । माथिबाट सुख्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो । सडक डिभिजन का...
Comment
Liked by: