राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षसहित सञ्चालकले दिए सामूहिक राजीनामा
arthasansar.com
. ४ घण्टा अघि
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालसहित सञ्चालक समितिका सबै सदस्यले पदबाट राजीनामा दिएका छन्। सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका पदाधिकारीसम्बन्धी सरकारी नीति...
Comment
Liked by: